• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
जिब्रोको स्वाद र मोटोपनको समस्या

काठमाडौँ । दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ “तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिस गर्दैछु ।” केही दिनअघि उनीसँग पुन: जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त