• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका पुगेर गरिने मुक्तिनाथ धामको पूजा अर्चना…

पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिकाको क्यालिफोर्नियास्थित बेएरियास्थित मुक्तेश्वर महादेवमा रहेको मुक्तिनाथ धामको पूजाअर्चना गर्नुभएको छ । यो नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाम हो । हिमानी ट्रस्टकी संरक्षकसमेत रहेकी पूर्वयुवराज्ञी हिमानीले नेपाली धर्म संस्कृतिको संरक्षणका लागि देशभित्र वा बाहिर जहाँसुकै हुने काममा आफ्नो परिवारको सहयोग हुने बताउनुभयो । ‘प्रवासी भूमिमा पनि