• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
आजको दिनः माइकल ज्याक्सनको निधन

एजेन्सी । जुन २५,, २००९ लस एन्जलसमा सामान्य दिन थियो । दिउँसो करिब २ः४० बजे टिभी च्यानलको वेबसाइटमा खबर आयो कि ‘किंग अफ पप’ माइकल ज्याक्सन रहेनन् । खबर आउने बित्तिकै सन्नाटा छायो, धेरै मानिसहरु सडकमा बेहोस हुन थाले र सिंगो लस एन्जलसको खुशीको माहौल शोकमा परिणत भयो । केही