• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
रूसको मस्कोमा आतंकवादी आक्रमण, कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । रूसको राजधानी मस्कोस्थित एक थिएटरमा बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आक्रमणमा एक सयभन्दा बढी घाइते भएका छन । मस्कोनजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । कम्प्लेक्समा आगोको मुस्लो नै देखिएको थियो । हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले