• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण
ब्रह्माण्डका ती अनगिन्ती रहस्यहरू

ब्रह्माण्ड रहस्यले भरिएको छ। ब्रह्माण्डमा अरबौँ आकाशगंगाहरू छन्। ती आकाशगंगाहरूमा अरबौँ ताराहरू छन्, पृथ्वी जस्ता खरबौँ ग्रहहरू ती ताराहरू वरिपरि घुमिरहेका छन्। यस आधारमा पृथ्वीको अस्तित्वको मूल्याङ्कन गर्ने हो भने यसको पहिचान मरुभूमिमा बालुवाको एउटा कणभन्दा कम हुन्छ । जसरी ब्रह्माण्डलाई अनन्त भनिन्छ, त्यसैगरी यसका रहस्यहरू पनि अनन्त र अनगिन्ती