• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर !

गण्डकी ।  बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् रु केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत घर वरपरका रुख काट्न वडावासीलाई गरेको आह्वानको चौतर्फी विरोध भयो

बसाइँसराइले रित्तिदै गाउँ: बढ्यो बाँदर आतङ्क

ढोरपाटन (बागलुङ),: बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन