• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo
धनकुटाका दुई सामुदायिक वनमा भीषण डढेलो, बस्ती जोखिममा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका दुई वटा सामुदायिक वनमा भीषण डढेलो लागेको छ । वडा नं. ६ र ७ को सिमानामा पर्ने वनमा बनपाला र छुम्लिङ गाउँको नजिक दुरीमा रहेको गढीसिंहदेवी सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो फैलिँदै गएपछि याङपाङ गाउँसमेत जोखिममा परेको थियो । प्रहरी र स्थानीयको सहयोगमा