• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

काठमाडौँ । पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँखु' बजारमा ल्याएको छ । कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस संग्रहमा ८७ कविताहरु संग्रहित छन् । पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् , 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई