• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसकै घरेलु मैदानमा १–० गोलले हराउँदै समग्रमा २–० को जितसहित डर्टमण्ड फाइनलमा पुगेको हो ।

डर्टमण्डलाई जित दिलाउन एकमात्र गोल म्याट हुमेल्सले गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । यसअघिको पहिलो लेगमा डर्टमण्डले घरेलु मैदानमा १–० को जित निकालेको थियो ।

डर्टमण्डले अब उपाधिका लागि आज राति हुने रियल मड्रिड र बायर्नबीचको विजेतासँग खेल्नेछ ।