• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
चीनमा भेटियो ५३०० वर्ष पुरानो धानको बोट

बेइजिङ । पुरातत्वविद्हरुले चीनमा ५३०० वर्ष पुरानो धानको बोट फेला पारेका छन् । यो बोट भेटिएको ठाउँ हेमुडु संस्कृतिसँग सम्बन्धित छ। प्राचीन उन्नत सिँचाई प्रणाली र तल्लो यांग्जी नदी क्षेत्रसँग मानिसहरूको कनेक्टिभिटीको प्रमाण पनि उक्त क्षेत्रमा पत्ता लगाइएको छ। चिनियाँ इतिहासमा यसलाई ठूलो खोज मानिएको छ । निङ्बो म्युनिसिपल रिसर्च