• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धन दलबीचको किचलोका कारण चैत २ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित छ । आज बस्ने भनिएको बैठक पनि अनिश्चित छ । नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ । फागुन २३ गते लामिछाने गृहमन्त्री बनेदेखि