• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   एटलान्टा युरोपा लिगको फाइनलमा ★   लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी ★   बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल ★   पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित ★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय
मिर्गौला बचाउन नियमित परीक्षण गरौंः डा काफ्ले

हाम्रो शरीरमा दुई थरीका अंगहरू छन्, एकथरी नहुँदा पनि बाँचिन्छ र अर्को थरी नहुँदा वा काम नगरेमा बाँचिन्न । यस्तै नभई नहुने अंग हो मिर्गौला । प्रत्येक व्यक्तिको मेरुदण्डको दुवैतर्फ १२औं करङको हाराहारीमा आफ्नो मुठ्ठी बराबरको सिमी आकारको गोलो अंगलाई मिर्गौला भनिन्छ । केही व्यक्तिहरू एउटा मात्र मिर्गौला लिएर जन्मेका