• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
बालकोट र टिकाथली जोड्ने पुल उद्घाटन

ललितपुर । महालक्ष्मी नगरपालिकाले १ करोड ४८ लाख रुपैयाँ लागतमा भक्तपुर जिल्लाको बालकोट र ललितपुर जिल्लाको टिकाथली (चांगााथली) जोड्ने ढुंग्रे खोलामा पक्की पुल बनाएको छ । महालक्ष्मी नगरपालिका वडा नं ७ को पहलमा गत वर्षको पुसदेखि बनाउन शुरु गरिएको सो पुल सात महिनाको अवधिमा निर्माण सम्पन्न भएको हो । विगतमा