• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo
गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो । धिताल उहाँ वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएको