• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo
कर्मचारीतन्त्रमा संकोच मनोविज्ञान

आफैँमा खुल्न नसक्नु संकोच हो। यो मनोविज्ञानको शब्द होइन। तर अन्य विज्ञानले यो शब्दलाई समेट्दैन । त्यसैले मनोविज्ञानको सापेक्षमा यसलाई हेर्ने गरिन्छ । पश्चिमका अव्यवहारवादी मनोवैज्ञानिक काण्ट कठोर नैतिकता भित्र दबेको मनोभावलाई संकोच मान्छन्।ह्युमको समाज मनोविज्ञानले संकोचलाई सामाजिक संस्कारको उत्पादन ठान्छ। समाज, राजनीति ,अर्थनीति, कर्मचारी नीति ,व्यक्तिगत नीति ,आचरण सबैका