• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर

नर्थ क्यारोलिना (अमेरिका)। आकाशमा उडिरहेका हजारौँ हवाईजहाज हामीले देखिरहेका हुन्छौं । बालकदेखि वृद्धसम्म सबैका मनमा कौतुहल जागिरहन्छ आखिर ती विमान शुरुमा कसले बनाएका होलान् ? उनीहरुको प्रतिमालाई छुन पाए ? रावणले पुष्पक विमानमा राखेर सीतालाई अपहरण गरेको कथा सुनेका हामीहरुले आजभोलिका आधुनिक विमानको आविस्कार अमेरिकामा भएको थियो भनेर सुनेका छौं