• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
एनसेल प्रकरण: नीतिगत छलफल गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर बिक्रिले उजागर गरेको आर्थिक कुशासन र लगानीको बिकर्षणबारे नीतिगत समिक्षा गर्न माग गर्दे प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा निबेदन दर्ता गराएको छ । रास्वपाका उपसभापति तथा सांसद डा स्वर्णीम वाग्लेले आर्थिक कुशासन र रेपुटेसनल कस्ट, कर लाईसन्स र शेयर बिक्रीको अभिलेखबारेको अन्योल,