• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
ब्राजिलको राजधानी ब्रसिलियामा शुरु भयो एक्स्पो नेपाल (फाेटाे फिचर)

ब्रसिलिया । ब्राजिलको राजधानी ब्रसिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिले एक्स्पो नेपाल २०२४ आयोजना गरेका छन् । ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो , ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीस, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का