• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
विवाह बन्धनमा बाँधिए क्रिकेटर ऋतुराज गायकवाड

एजेन्सी । चेन्नई सुपर किंग्सलाई आईपीएल २०२३ को च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विस्फोटक ओपनर ऋतुराज गायकवाडले विवाह गरेका छन् । गायकवाडले शनिबार राति महाराष्ट्रका क्रिकेटर उत्कर्षा पवारसँग लगनगाँठो कसेका हुन् । ऋतुराज र उत्कर्षको विवाह महाबलेश्वरमा भएको थियो । यस वर्ष विवाह गर्ने ऋतुराज पाँचौं भारतीय क्रिकेटर हुन् ।

ऋतुराजले बनाए यस्तो कीर्तिमानी, एकै ओभरमा ७ छक्का प्रहार

एजेन्सी । भारतीय युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गरेका गायकवाडले