• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo
एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जानुहुने भएको छ । इलामको चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली त्यस तर्फ जान लाग्नुभएको हो । अध्यक्ष ओली अपराह्न १२ बजे जहाजबाट भद्रपुर झरेर इलाम जाने कार्यक्रम छ । बैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को