• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
ढोक्सा राजनीति र दाहालको काँध: अब धोका पाउने पालो कसको…

काठमाडौं । शीर्ष हेर्दा तपाईंलाई केही अचम्म लाग्न सक्छ । भर्खरै सत्ताको नयाँ समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ताबाट निकालेर एमालेको हात समातेका छन् । सधैं सत्ता र शक्तिमा रमाउने र मुलुकमा केही न केही नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेर चर्चामा आइरहने प्रधानमन्त्री दाहालले यस पटक कांग्रेसले