© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ वटा कम्युनिस्ट पार्टीबीच आज एकता घोषणा हुँदै छ । एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् । नेपालका कम्युनिस्ट पार्टीहरूमा ध्रुवीकरण र टुटफुटको शृङ्खला तीव्र छ । नेकपा एमालेबाहेक माओवादी केन्द्र,