१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोटरसाइकल विवादमा कुटपिट, युवकको मृत्यु, ८ जना पक्राउ

स्याङ्जा। वालिङ नगरपालिका–५ मा शनिबार राति मोटरसाइकलको आवाजको विवादले कुटपिटमा परिणत भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना नाबालक रहेका छन्। घटनाको भोलिपल्ट आइतबार २ जना र त्यसपछि सोमबार ६ जना थप नियन्त्रणमा लिएका थिए। प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ का