© 2023
काठमाडौं। २०७७ माघ र २०७८ असारमा दुई चरणमा गरिएको ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले आज (बुधबार) फैसला सुनाउन लागेको छ। फैसला सुनाउनका लागि कानुन व्यवसायी र सञ्चारकर्मीहरूलाई इजलासमै बोलाइएको छ। संवैधानिक इजलासमा बिहान ११ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार