१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२३औँ जेसिज कप फुटबलको उपाधि केवी एकेडेमीलाई

म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न भएको २३औँ अन्तर मावि जेसिज कप फुबवलको उपाधि केवी एकेडेमी दरबाङले हात पारेको छ । बेनीको खुला मञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध तीन गोल गर्दै केवी एकेडेमीले उपाधि चुमेको हो । केवी एकेडेमीले पहिलो पटक जेसिज कपको उपाधि