१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२१ लाखको अवैध कपडा बरामद

महोत्तरी। गौशालावजारबाट प्रहरीले २१ लाख पाँच हजार ६९९ बराबरको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गौशाला नगरपालिका–५