६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जब रोहितले टसको बेला सिक्का भूले…

एजेन्सी । आईतबार टी २० विश्वकपमा भारत र पाकिस्तानबीच हाई भोल्टेजको खेल भएको थियो । अमेरिकाको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ११९ रनको लक्ष्य पनि पूरा गर्न दिएको थिएन । यो खेल हेर्न सचिन तेन्दुलकर र क्रिस गेल जस्ता महान खेलाडी पनि आएका थिए । भारत र