© 2023
एजेन्सी । ह्यामिल्टन टेस्टमा न्युजिल्यान्डले इंग्ल्याण्डलाई ४२३ रनले पराजित गरेको छ । इंग्ल्याण्डमाथि रन अन्तरले जितेको न्युजिल्यान्डको यो सबैभन्दा ठूलो जित हो । तेस्रो टेष्टमा ६५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २३४ रन मात्रै बनाउन सक्यो । यद्यपि, इंग्ल्याण्डले ३ खेलको टेष्ट सिरिज २–१ ले जितेको छ । टोलीले पहिलो खेल