© 2023
काठमाडौँ । पाँच तारे होटल हायात रिजेन्सीले सबै कर्मचारी कटौती गरेको छ । जेन–जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा सबै कर्मचारीलाई कटौती गरिएको हो । होटलमा १ सय ३३ मजदुर कार्यरत थिए । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड भएपछि हायात रिजेन्सी होटल बन्द भएको छ । होटलले जेन–जी आन्दोलनका क्रममा