२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हृदयन्द्रले बुझ्न खोजेको जुम्ला-फोटो फिचर

काठमाडौं । जेठ २४ गते पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र सहित जुम्ला पुग्नु भयो । सामाजिक कार्यमा क्रियाशिल हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह छोरा हृदयन्द्रलाइ लिएर जुम्ला जानु भएको थियो । पहिलो पटक जुम्ला पुगेका हृदयन्द्रले जुम्ला