१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१५० वर्ष आयु भएका पाकिस्तानी समुदायको रहस्य

एजेन्सी । आजको समयमा, एक व्यक्तिको सरदर आयु ६० देखि ७० वर्ष हुन्छ । तर के तपाईलाई थाहा छ कि पाकिस्तानमा एक समुदाय छ जसका मानिसहरू १२० देखि १५० वर्षसम्म बाँच्छन् । ७० वर्षसम्म पनि जवान देखिने यिनीहरुलाई हुन्जा समुदायका रूपमा चिनिन्छन् । हुन्जा समुदायका महिलाले ६५ वर्षको उमेरमा पनि