२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र

कीर्तिपुर (काठमाडौँ), २८ मङ्सिरः त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ औपचारिक रूपमा सुरु भएको छ । आजदेखि विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा सुरु भएको चिनियाँ चलचित्रहरूको विशेष प्रदर्शनमा कलाकार तथा चलचित्रकर्मी अनिल यादव, बुद्धि तामाङ, पवित्रा शङ्की, केपी पाठक, विभागका प्रमुख प्राध्यापक कुन्दन आर्याललगायत विभिन्न व्यक्तित्वको