© 2023
हिमालयन आर्ट्स फेस्टिभल,२०२५ काठमाडौंमा शुरु भएको छ । एक कार्यक्रमबीच हिमालयन आर्ट्स फेस्टिभल,२०२५ शुरु भएको हो । प्रदर्शनी काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा शुरु भएको छ । प्रदर्शनीमा १२२ जना कलाकारहरुका कलाकृतिहरु रहेका इ.आर्ट्स नेपालकी को फाउण्डर सुजन श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार अगस्ट ९ देखि शुरु भएको प्रदर्शनी