२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रशासनको आग्रह: काठमाडौँमा होली पर्व शान्तिपूर्ण र मर्यादित मनाउनुस्

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी माघ १८ गते पर्ने फागू पूर्णिमा (होली) पर्वलाई लक्षित गरी सर्वसाधारणलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ। प्रशासनले जारी गरेको सूचनामा विगतका वर्षहरूसँग तुलना गर्दा अहिले अनावश्यक भव्य कार्यक्रम, खर्चिला झलझली कार्यक्रम, मादक पदार्थको सेवन र सार्वजनिक अशान्ति