२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं उपत्यकामा चट्याङ र हावाहुरीसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज हावाहुरीसहित पानी परेको छ । अहिले पनि पानी पर्ने क्रम जारी छ । रातिदेखि नै मेगघर्जनसहित वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको हो । महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही