• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
१९ बुँदे घोषणापत्र जारी गर्दै सकियो नेपाल जग्गा तथा आवास…

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ । शनिवार पोखरामा १९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो माहासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो । आईतवार दोस्रो महासभा बैठकका निर्णयहरुबारे जानकारी दिँदै