६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । शनिबार साँझ सार्वजनीक भएको अन्तिम मत परिणामअनुसार कांग्रेसका अध्यक्षका उम्मेदवार गफार अंसारी र उपाध्यक्ष पदमा रिमझिमकुमारी भगत विजयी हुनुभएको हो । अंसारीले ६ हजार १७२ मत र उपाध्यक्ष भगतले ६ हजार