१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड

गलकोट (बागलुङ): पञ्चकोटमा निर्माणधीन एक सय ५१ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि रु सात करोड बढी रकम सङ्कलन भएको छ । पञ्चकोटको अनन्तश्री बह्माण्डीय महायज्ञमा सङ्कलन भएको रकममध्ये रु सात करोड ९२ लाख रकम बचत भएको हो । उक्त रकमबाट कलश निर्माण सुरु गरिनेछ । पछिल्लो समय चर्चित