४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेले टुङ्ग्यायो सिन्धुलीका स्थानीयतहमा उम्मेदवार

काठमाडौं । नेकपा एमालले सिन्धुली जिल्लाको स्थानीय तहका उम्मेदवार तय गरेको छ । एमाले सिन्धुलीले कमलामाई नगरपालिकाको मेयरमा महेन्द्र देव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटा ,दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारीलाई उम्मेदबार बनाउने तय गरेको छ । यसै गरी तीनपाटन गाउँपालिकाअध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदम माया