© 2023
एजेन्सी । पछिल्लो हप्ता भारतीय मूलका जोहरान ममदानीले न्युयोर्कको मेयर चुनाव जितेर इतिहास रचेका छन्। अब भारतीय–अमेरिकी डेमोक्र्याट सैकत चक्रवर्तीको नाम चर्चामा आएको छ। न्यान्सी पेलोसीले अवकाश लिने घोषणा गरेपछि स्यान फ्रान्सिस्कोको संसद सीट खाली भएको छ। अब ३९ वर्षका सैकतलाई डेमोक्र्याटिक नामांकन पाउने बाटो खुलेको छ। ममदानीझैं सैकत पनि