१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमिताभको ‘सूर्यवंशम’बाट दिक्क भएका एक व्यक्तिले रिसाउँदै सोनी म्याक्स च्यानललाई…

एजेन्सी । वर्षौंदेखि सोनी म्याक्स च्यानलमा अमिताभ बच्चन स्टारर ‘सूर्यवंशम’ देखाइँदै आएको छ । आजकल यो चलचित्र टिभीमा प्रशारण भइरहेको छ । यसैबीच, फिल्मबाट पीडित एक व्यक्तिको पत्र सामाजिक सञ्जालमा चर्चामा छ । वास्तवमा, सूर्यवंशमसँग रिसाएपछि एक व्यक्तिले सिधै सेट म्याक्सलाई पत्र लेखेका थिए । पत्रमा ती व्यक्तिले आफू फिल्म