२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टेबल टेनिसको विकासका लागि समिति गठन

काठमाडौं। सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ। केसी काठमाडौँ जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन्। उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए। त्यसअघिका दुई कार्यकाल सदस्य थिए। काठमाडौँ जिल्लामा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय