२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आर्थिक अनुशासन कायम गर्न प्रदेश प्रमुख भण्डारीको आग्रह

जनकपुर। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आर्थिक अनुशासन कायम गर्न जरुरी रहेको बताए। मधेश प्रदेशसभाको सातौँ वार्षिकोत्सवको अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले प्रदेशप्रति हुने गरेको नकारात्मक टिप्पणी चिर्दै सङ्घीयता तथा गणतन्त्रको संस्थागत विकास हुने गरी गतिविधि गर्न प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूसँग आग्रह गरेका छन् । मुख्यमन्त्री सतिशकुमार