१३ मंसिर २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार

काठमाडौँ । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका