© 2023
अछाम। जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । यहाँको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उहाँको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । जिल्ला अस्पतालमा आजै सुत्केरी हुनुभएकी साउदको नवजात शिशुलाई स्वासप्रश्वासमा समस्या देखिएको र यहाँ उपचार