© 2023
काठमाडौँ। सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन अभिप्रेरित गर्न क्षमता अभिवृद्धिमा जोड दिनुपर्नेमा जोड दिइएको छ । एकता फाउण्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा आज यहाँ आयोजित सामाजिक मुद्दा उठानसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रममा यस्तो जोड दिइएको हो । कार्यक्रममा सञ्चारविज्ञ रघु मैनालीले बागमती प्रदेशमा क्रियाशील पत्रकारलाई

कार्यक्रममा सीमान्तकृत समुदायका लागि आवास पहुँचसम्बन्धी विभाग र लुमन्ती आवासका लागि सहयोग समूहबीच त्रिवर्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा