५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्प पीडितका लागि सिस्नुपानीद्वारा सहयोग प्रदान,यस बर्षको कार्यक्रम स्थगित

काठमाडौँ । सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग ५० हजार सहयोग गर्ने भएको छ । सिस्नुपानीका महासचिब टङ्कराज आचार्यका अनुसार विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम राष्ट्रिय बिपत्तिका कारण यो वर्षका लागि स्थगित गरिएको छ । सिस्नुपानीले दुःखको