© 2023
काठमाडौं । दुर्गेश थापा र सिसन बानियाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड बनाएको छ । सिसन र भाइरल ‘गुराँस नानी’सँग सहकार्यमा बनेको उक्त गितले रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड बनाएको हो । बुधबार बेलुका रिलिज भएको उक्त गीत केही घण्टामै ट्रेन्डिङमा आएको थियो

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार सिसन बानियालाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ । उनी