१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट…

सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नोभेम्बर १४, २०२५ -कार्तिक २८_ मा आयोजित TATA Genuine Parts Tigers Meet