© 2023
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको सिक्रेट सर्भिस अर्थात गुप्तचर सेवा सुरक्षा खारेज गरिदिएका छन् । योसँगै उनी सुरक्षा सेवाविहीन बन्ने अवस्थामा पुगेकी छन् । ह्यारिसले डेमोक्र्याटिक पार्टीको तर्फबाट ट्रम्पसँग राष्ट्रपतिय चुनावमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । गएको जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक